TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 24, 2026 · Swadesh

इंग्ल्यान्डको घानासँग निराशाजनक बराबरी

इंग्ल्यान्डको घानासँग निराशाजनक बराबरी

इंग्ल्यान्डले विश्वकप २०२६ मा बुधबार घानासँग निराशाजनक गोलरहित बराबरी खेलेको छ । समूह एल को खेल पूर्णतः इंग्ल्यान्डको नियन्त्रणमा रहे पनि त्यसको फाइदा लिन भने चुकेको थियो ।

अन्य ठूला टिमबाट गोलको वर्षा भइरहेको बेला इंग्ल्यान्डको यो कमजोर प्रदर्शन अगाडि आएको हो । यो नतिजापछि दुवै टिम चार चार अंकमा समूहको शीर्ष दुई स्थानमा रहे । यही समूहमा पानामा र क्रोएसिया भने समान शून्य अंकमा छन् ।

इंग्ल्यान्डले नकमाउट चरणमा प्रवेशका लागि अझै पर्खिनु पर्ने भएको छ । इंग्ल्यान्ड र घाना दुवै आ–आफ्नोको पहिलो खेलमा भने विजयी रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group K
1 Portugal 2 4
2 Colombia 1 3
3 Congo DR 1 1
4 Uzbekistan 2 0
सबै समूह →