← समाचारमा फर्कनुस्
काठमाण्डौ र ललितपुर भिड्दै

जारी नेपाल सुपर लिग अन्तरगत आज एलिमिनेटर राउण्डमा काठमाण्डौ रेजर्स र लिलतपुर सिटी भिड्दै छ। दरशरथ रंगशालामा हुने यस खेल साझ ५ः३० बजे शुरू हुनेछ ।
यस अघि यी दुई टोली लिग चरणको अन्तिम खेलमा भिडेको थियो। उक्त खेलमा काठमाण्डौंले ललितपुरलाई १-० गोल अन्तरले पराजित गरेको थियो। लिग चरणको अन्त्य पछि काठमाण्डौं तेस्रो र लिलितपुर चौथो रहदै एलिमिनेटर राउण्डमा प्रवेश गरेको थियो।
आजको खेलको विजेता टोली पोखरा थन्डर्ससंग दोस्रो क्वालिफायर खेल खेल्ने छ । दोस्रो क्वालिफायरका विजेता टोलीले धनगढी संग उपाधीको लागि खेल्ने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |