← समाचारमा फर्कनुस्
Football Oct 29, 2023 · Nepalsports

रियलले बार्सिलोनालाई हरायो

रियलले बार्सिलोनालाई हरायो

स्पेनिस ला लिगा फुटबलको एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ । 

रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो 

बार्सिलोनाले इल्काए गुन्डोगनको गोलमा सुरुवाती अग्रता लिएको थियो । रियलका लागि बेलिङ्घमले दुई गोल गरे 

यो जितसँगै रियलले ११ खेलमा रियलको २८ जोड शीर्षस्थानमा उक्लिएको छ ।

हारपछि बार्सिलोनाको ११ खेलमा २४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →