← समाचारमा फर्कनुस्
Football Oct 10, 2023 · Shishir

हाजार्डले लिए फुटबलबाट सन्यास

हाजार्डले लिए फुटबलबाट सन्यास

काठमाडौ- वेल्जियमका पूर्वकप्तान तथा चेल्सीका पूर्व स्टार फुटबलरले फुटबलबाट सन्यास लिएका छन्।

अघिल्लो सिजन रियल मड्रिड छाड्दै क्लवविहिन बनेका हाजार्डले सन्यासको घोषणा गरेका हुन्।

हजार्डले मंलगबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

उनले ३२ वर्षको उमेरमै सन्यास लिएका हुन्।

उनले यसअघिनै वेल्जियनको राष्ट्रिय टोलिबाट सन्यास लिइसकेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →