← समाचारमा फर्कनुस्
Football Jul 17, 2024 · Swadesh

आर्मीले पहिलो खेल शिलङ लाजोङ एफसीसंग खेल्ने

आर्मीले पहिलो खेल शिलङ लाजोङ एफसीसंग खेल्ने

त्रिभुवन आर्मी क्लबले १३३ औँ संस्करणको डुरान्ड कप २०२४ मा सहभागिता जनाउने भएको छ । यही जुलाई २७, २०२४ देखि शिलोङको जवाहरलाल नेहरू स्टेडियममा हुने

यय प्रतिष्ठित कपमा त्रिभुवन आर्मी क्लबलले दोस्रो पटक सहभागी हुन लागेको हो।


त्रिभुवन आर्मी क्लब यस टूर्नामेंटमा समूह एफ मा रहेको छ र यस समूहमा दुई आईएसयल टोली एफसी गोवा र हैदरावाद एफसी र एउटा आई लिग टोली- सिलोङ लाजोङ एफसी सँग खेल्नेछ।


त्रिभुवन आर्मी क्लबले पहिलो खेल शिलङ लाजोङ एफसी विरुद्ध २ अगस्टमा साझ ४ः१५ बजे खेल्नेछ। दोस्रो खेल एफसी गोवासंग ८ अगस्टमा ७ः१५ बजे खेल्नेछ र तेस्रो खेल हैदरावाद एफसी १३ अगस्टमा ७ः१४ बजे खेल्नेछ।

D

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →