← समाचारमा फर्कनुस्
एनएसएलका लागि ड्रोग्बा नेपाल आउने

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि चर्चित फुटबलर डिडियर ड्रोग्बा नेपाल आउने भएको छ । ड्रोग्बा नेपाल आउने कुरा बिहीबार एनएसएलले जानकारी गराएको छ । एनएसएलले आफ्नो आधिकारिक पेजमा ड्रोग्बाको पठाएको भिडियो सन्देश पोष्ट गर्दै यस कुराको जानकारी गराएको हो ।
डिडियर ड्रोग्बा फाउण्डेशन मार्फत सामाजिक कार्यमा सक्रिय यी पूर्व चेल्सी स्टारले हालै नेपालमा गएको भूकम्पपिडितहरुका लागि २० लाख बराबरको सहयोग गर्ने बताअका छन् ।
एनएसएलका अनुसार ४५ वर्षिय ड्रोग्बा दोस्रो नेपाल सुपर लिगको उद्घाटन कार्यक्रममा विशेष अतिथीका रुपमा उपस्थिति जनाउने बताइएको छ । सुपर लिगको दोस्रो संस्करण यही आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |