TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Feb 17, 2026 · Swadesh

दिपेन्द्रको अर्धशतकमा नेपाल ७ विकेटले विजयी

दिपेन्द्रको अर्धशतकमा नेपाल ७ विकेटले विजयी

काठमाडौं। उपकप्तान दिपेन्द्र सिंह एैरीको शानदार अर्धशतलमा नेपालले आइसीसी वेन्स टी(२० विश्वकपमा १२ वर्षपछि पहिलो जित हात पारेको छ ।


समुहको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।


स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुदा तीन विकेटको क्षतीमा पुरा गर्यो । आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे ।


दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अविजीत ५० रनको योगदान गरे । 


त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको स्टल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थिय। सोमपाल कामीले ३ विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →