← समाचारमा फर्कनुस्
Cricket Oct 05, 2023 · Shishir

विश्वकीर्तिमान राखेका ऐरी सहायक हवल्दारमा बढुवा

विश्वकीर्तिमान राखेका ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आज प्रहरीको सहायक हवल्दारमा बढुवा भए। 

एसियाली खेलकुद प्रतियोगितामा विश्वकीर्तिमान राखेका ऐरीलाई विशेष बढुवाबाट सहायक हवल्दार बनाइएको हो।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ऐरीलाई बढुवाको पत्र प्रदान गरे। ऐरी प्रहरीको क्रिकेट टिमका कप्तानसमेत हुन्।

कार्यक्रममा अन्य क्रिकेटरहरू कुशल भुर्तेल, करण केसी र सागर ढकाललाई पनि सम्मान गरिएको थियो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →