← समाचारमा फर्कनुस्
Football Nov 30, 2023 · Nepalsports

एनएसएलः धनगढी र बुटवल भिड्दै

एनएसएलः धनगढी र बुटवल भिड्दै

जारि नेपाल सुपर लिग एनएसएलमा आज बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी एफसी भिड्दैछन्।

यी दुईबिचको खेल दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुनेछ।

बुटवल लिगमा पहिलो जितको खोजिमा रहेको छ।  पहिलो खेलमा बुटवल पराजित भएको थियो। बुटवल १ खेलमा अंकविहिन रहदै तालिकाको पुच्छारमा रहेको छ।

त्यस्तै धनगढी लिगमाा लगातार दोस्रो जितको खोजिमा रहेको छ। धनगढीले पहिलो खेलबाट ३ अंक बटुलेको छ।

यस्तै हिजो भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्सले गोलरहित बराबरी खेलेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →