← समाचारमा फर्कनुस्
अस्ट्रेलियामाथि दक्षिण अफ्रिकाको जित

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकृटमा अस्ट्रेलियालाई १३४ रनले पराजित गरेको छ।
दक्षिण अफ्रिकाले दिएको ३१२ रनको लक्ष्य पछाएको अस्ट्रेलिया ४०.५ ओभरमा अल आउट हुदै १७७ रन मात्र बनाएपछि दक्षिण अफ्रिका १३४ रनले विजयी भएको हो।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउदै ३११ रन बनाएको थियो।
यो जितपछि दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हासिल गरेको छ भने अस्ट्रेलियाले भने लगातार दोस्रो हार बेहोरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |