← समाचारमा फर्कनुस्
Cricket Sep 09, 2024 · Swadesh

विश्वकप लिग–२ : नेपालले पहिलो खेल घरेलु टोली क्यानाडासँग

विश्वकप लिग–२ : नेपालले पहिलो खेल घरेलु टोली क्यानाडासँग

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत दोस्रो सिरीको पहिलो खेलमा नेपालले घरेलु टोली क्यानाडासँग खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ क्यानका अनुसार सिरीजमा नेपाल, क्यानाडा र ओमान छन्। क्यानले सोमबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल सेप्टेम्बर १६ मा हुनेछ।

यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ।

यसअघि नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो। यस सिरीजमा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो। 

लिग–२ को अंकतालिकामा ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। सात खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा आठ खेलबाट आठसहित क्यानडा तेस्रो स्थानमा रहेको छ।

खेल तालिका




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →