← समाचारमा फर्कनुस्
Cricket May 10, 2025 · Swadesh

क्रिकेट विश्वकप लिग-२ को शृंखलाका लागि नेपाली टोली घोषणा

क्रिकेट विश्वकप लिग-२ को शृंखलाका लागि नेपाली टोली घोषणा

आइसिसी क्रिकेट विश्वकप लिग-२ को शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । स्कटल्यान्डमा हुने

यस शृंखलाका लागि मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार रोहितकुमार पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् । दीपेन्द्रसिंह ऐरीलाई फेरि उपकप्तान बनाएको छ ।


नेपालले आइसिसी विश्वकप लिग-२ अगाडि बेलायतमा प्रशिक्षण र केही अभ्यास खेल खेल्नेछ ।


 नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उप कप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख,  बसिर अहमद, नन्दन यादव, रिजन ढकाल

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →