← समाचारमा फर्कनुस्
Football Oct 03, 2023 · Shishir

एएफएसी च्याम्पियन्स लिग : अल नासरको जितमा रोनाल्डोको गोल

एएफएसी च्याम्पियन्स लिग : अल नासरको जितमा रोनाल्डोको गोल

काठमाडौँ । एएफएसी च्याम्पियन्स लिग फुटबल अन्तर्गत अल नासरले लगातार दोस्रो जित हात पारेको छ।

सोमबार राति भएको खेलमा अल नासरले इस्टीक्लोलाई ३-१ ले पराजित गर्दै लागातार दोस्रो जित निकालेको हो।

कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको ६६औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए भने टालिस्काले २ गोल थपेर अल नासरको जित सुनिश्चित गरेका थिए।

एएफसी च्याम्पियन्स लिगको समुह ई मा अल नासरको यो लगातार दोस्रो जित हो।

यो जितपछि अल नासरको २ खेलमा ६ अंक भएको छ र समुहमा शीर्ष स्थानमा रहेको छ। त्यसैगरी इस्टीक्लोको भने २ खेलमा १ अंक रहेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →