← समाचारमा फर्कनुस्
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अल नासर

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ।
शुक्रबार राति घरेलु मैदानमा र्भको खेलमा अल नासरलाई अभा क्लबले २-२ गोलको बराबरीमा रोकेको हो।
अभाले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै अल नासरको जितलाई रोकेको छ।
अल नासरका लागि ओटाभिन्हो र टालीस्काले १/१ गोल गरेका थिए।
यो बराबरीपछि अल नासरको ९ खेलमा १९ अंक जोड्दै लिगमा चौथो स्थानमा रहेको छ।
यता अभाको ९ खेलमा ७ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |