← समाचारमा फर्कनुस्
Football Jun 25, 2024 · Swadesh

कोस्टारिकाले ब्राजिललाई बराबरीमा रोके

कोस्टारिकाले ब्राजिललाई बराबरीमा रोके

कोपा अमेरिका अन्तर्गत समूह ‘डी’को आज विहान भएको दोस्रो खेलमा ब्राजिल र कोस्टारिका बिच बराबरी भएको छ। अमेरिकाको सोफि रंगशालामा भएको खेलमा गोल रहित बराबरी भएको थियो।


ब्राजिलले एक तर्फी बनाएको खेलमा गोलका लागि धेरै कोसिस गरेका थिए तर कोस्टारिकाले उत्कृष्ट डिफेन्स गकेका थिए । खेलको ३०औं मिनेटमा पाएको फ्रिकमा गोल गरेको थियो तर भिएआरले अफसाईड देखाए।

त्यपछि खेलको ६३ औं मिनेटमा लुकस पाकुएताले डिबक्स बाहिरबाट प्रहार गरेको सटमा किपर बिट भएको अवस्थामा बल पोस्टमा ठोकेर गोल हुनसकेन। खेलको अन्तिम समयसम्म पनि कोशिस गरि रहेको थियो । 


यस बराबरीसंगै दुवै टोली ब्राजिल र कोस्टारिका एक एक अंक रहेको छ भने यसै समूह ‘डी’ मा कोलम्बियाले पाराग्वेलाई पराजित गर्दै ३ अंक हात पारेकोछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →