← समाचारमा फर्कनुस्
Football Jul 15, 2024 · Swadesh

अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। 

सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको हो। 

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

त्यसपछि खेलको ११२औँ मिनेटमा अर्जेन्टिनाको लागि लाउटारो मार्टिनेजले गोल गरे। उनले गरेको उक्त गोल नै निर्णयक बन्यो। 

यस खेलमा कप्तना लियोन मेस्सी ६६औँ मिनेटमा घाइते हुँदै मैदान छाडेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →