← समाचारमा फर्कनुस्
Football Aug 11, 2024 · Swadesh

म्यान्चेस्टर सिटीलाई कम्युनिटी शिल्डको उपाधि

म्यान्चेस्टर सिटीलाई कम्युनिटी शिल्डको उपाधि

काठमाडौं । म्यान्चेस्टर सिटीले कम्युनिटी शिल्ड २०२४ को उपाधि सिटीले जितेको छ।

लन्डनस्थित वेम्बली रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा सिटीले म्यान्चेस्टर युनाइटेडलाई सडन डेथमा ७–६ गोलले पराजित गरेको हो। 

इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधि विजेताबीच कम्युनिटी शिल्डको उपधिका लागि प्रतिस्पर्धा हुने गर्दछ। 

खेलमा निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो। ८२औं मिनेटमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए।

तर, ८९औँ मिनेटमा सिटीका लागि बर्नाल्डो सिल्भाले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए। 

त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →