← समाचारमा फर्कनुस्
Football Oct 26, 2023 · Nepalsports

सिटीको सहज जित

सिटीको सहज जित

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ।

सिटीले योङ्ग ब्वाइजलाई बुधबार राति ३-१ ले पराजित गरेको हो। 

सिटीको जितमा एर्लिंग हालान्डले दुई तथा म्यानुअल आकान्जीले एक गोल गरेका थिए।

समूह जी मा शीर्ष स्थानमा रहेको सिटीको ९ अंक रहेको छ । 

उता ६ अंकसहित लाइपजिग दोस्रो स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →