← समाचारमा फर्कनुस्
सिटी जित्यो तर लिभरपुलले सकेन्

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित हात पार्न लिभरपुल भने पराजित भएको छ । एतिहाडमा सिटीले उल्भ्सलाई २–० ले पराजित गरेको थियो । त्यसमा भने ओमर मारमोस र एन्टोन समेन्योले एक एक गोल गरेका हुन् ।

लिभरपुल भने बर्नमाउथको हातबाट ३–२ ले पराजित हो । त्यसमा आमिन एडिलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे । सिटीको ४६ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको अन्तर हो ।
लिभरपुल ३६ अंकमा चौथोमा रह्यो । अन्य खेलमा फुहमलले ब्राइटनलाई २–१ ले हरायो भने बर्नली र टोटनहमले २–२ को बराबरीमा चित्त बुझाए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women