← समाचारमा फर्कनुस्
Football Nov 29, 2023 · Nepalsports

म्यानचेस्टर सिटीको कमब्याक जित

म्यानचेस्टर सिटीको कमब्याक जित

म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई पराजित गरेको छ ।

युईएफए च्याम्पियन्स लिग अन्तर्गत राति भएको खेलमा सिटीले आरबी लेइपजिंगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इर्लिंग हालाण्ड, फिल फोडेन र जुलियन अल्भारेजले समान १-१ गोल गरे।

 उता आरबी लेइपजिंगका लागि लोइस ओपेन्डाले दुवै गोल गरे ।

सिटिले पहिलो हाफमा २-० गोलले पछि परेको अवस्थाबाट दोस्रो हाफमा ३ गोल गरेर जित हासिल गरेको हो।

जितपछि समुह जी मा म्यानचेस्टर सिटी ५ खेलमा १५ अंक जोड्दै समुहको शिर्ष स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →