← समाचारमा फर्कनुस्
नरविचमाथि सिटीको सजिलो जित

म्यानचेस्टर सिटी बिहीबार नरविचमाथि सजिलो ५–० को जित दर्ता गर्दै लिगकपको चौथो चरणमा स्थान बनाएको छ र त्यसमा ब्राजिली खेलाडी फ्लोयड साम्बाले सुखद डेब्यु गरेका छन् ।
उनले त्यसमा दुई गोल गरे । इतिहाडमा भएको खेलमा रायन चेर्की, एलान र रायन म्याक आइडुले एक एक गोल गरे । च्याम्पियनसिप टिम नरविचले बलियो सिटीविरुद्ध कुनै पनि बेला दबाब सिर्जना गर्न सकेन् ।
अब चौथो चरणमा सिटीले ब्राइटनको सामना गर्नेछ । सिटीले यस खेलका लागि म्यानचेस्टर डर्बीको टिमबाट १० खेलाडी परिवर्तन गरेको थियो, तर यही टिम पूर्णतः हाबी रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |