TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 12, 2026 · Swadesh

सिटी र भिल्ला विजयी

सिटी र भिल्ला विजयी

इंग्लिस प्रिमियर लिगमा बुधबारका खेलमा म्यानचेस्टर सिटी र एस्टन भिल्ला विजयी रहे । सिटीले फुलहमलाई ३–० र एस्टन भिल्लाले ब्राइटनलाई १–० ले पराजित गरेको हो । यो नतिजापछि सिटीको ५३ र भिल्लाको ५० अंक भएको छ ।


आर्सनल भने ५६ अंकमा शीर्षमा रहेको छ । यस्तै लिभरपुल भने ४२ अंकमा छैटौं स्थानमा रह्यो । सिटीको जितमा एन्टोन सेमेन्यो, निको ओ रेनी र इर्लिङले गोल गरे । भिल्ला भने ज्याक हिन्सहेलउडको आत्मघाती गोलले विजयी रह्यो ।


भिलरपुलले भने भर्जिल भान डाइकको गोलमा सन्डरल्यान्डलाई १–० ले हराएको हो । यस्तै बर्नलीले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्‍यो भने नटिंघम फरेस्ट र उल्भ्सले गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →