← समाचारमा फर्कनुस्
Football Nov 13, 2023 · Nepalsports

चेल्सी र सिटीको बराबरी

चेल्सी र सिटीको बराबरी

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरीमा रोकिएका छन् ।

चेल्सीले सिटीसँग ४–४ गोलको बराबरी खेलेको हो ।

 यो नतिजा पछि सिटी १२ खेलमा २८ अंकसहित शीर्ष स्थानमा कायमै रहेको  छ।

 चेल्सी भने १२ खेलमा १६ अंक सहित १०औं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →