← समाचारमा फर्कनुस्
Football Dec 01, 2023 · Nepalsports

एनएसएलः चितवन र वीरगञ्ज भिड्दै

एनएसएलः चितवन र वीरगञ्ज भिड्दै

नेपाल सुपर लिगमा आज चितवन एफसी र वीरगञ्ज युनाइटेड भिड्दैछन्।

यी दुईबिचको खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

दुवै टिम लिगमा पहिलो जितको खोजिमा रहेका छन्।

२ खेल खेलेको चितवनको एक हार र एक बराबरी संगै १ अंक रहेको छ।

उता उता वीरगञ्ज पहिलो खेलमा पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →