← समाचारमा फर्कनुस्
Cricket Nov 28, 2025 · Swadesh

चितवनले पायो १४३ रनको लक्ष्य

चितवनले पायो १४३ रनको लक्ष्य

काठमाडौँ। काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।


त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको काठमान्डूले निर्धारित १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो। 


काठमान्डूको लागि जोन सिम्पसनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै ६० रनमा आउट भए। मिलेन्द कुमारले ३८, ओपनर बेन चार्ल्सवर्थले १४ बलमा १३ रन बनाए। 


यता, चितवनको लागि सोहिल तानविरले चार ओभरमा चार विकेट लिँदै २५ रन खर्चिए। कमल एैरी दुई, रञ्तिक कुमार तथा रबी बोपराले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →