← समाचारमा फर्कनुस्
चितवन राइनोजको जर्सी सार्वजनिक

काठमाडौं । यहिँ मंसिर १५ गतेदेखि हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को लागि चितवन राइनोजको जर्सी सार्वजनिक गरेको छ।
चितवनले सोमबार चितवनको एक होटलमा कार्यक्रम आयोजना गरेर जर्सी सार्वजनिक गरेको हो। जर्सीसङै चितवनले एन्थम तथा मस्कट पनि सार्वजनिक गरेको हो।
कुशल मल्ल चितवनको मार्की खेलाडी रहदा टोलिको मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन्। एनपिएलकको सबै खेल काठमाडौंको त्रिबि क्रीकेट मैदानमा हुनेछ।
एनपिएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर वोल्टस खेल्ने छन्। खेल पुस ६ गतेसम्म आयोजना हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |