← समाचारमा फर्कनुस्
Football Oct 03, 2023 · Nepalsports

चेल्सीको सान्दार जित

चेल्सीको सान्दार जित

इङ्लिस प्रिमियर लिगमा चेल्सीले फुलहमलाई पराजित गरेको छ । आईतबार चेल्सीले घरेलु टोली फुलहमलाई २–० को गोलले पराजित गरेको हो । 

चेल्सीका लागि अरमान्डो ब्रोजा र माखाइलो मुड्रिकले समान एक एक गोल गरेका थिए । 

खेलको १८ औं मिनेटमा लेभि कोलविलको लंग पासलाई मुड्रिकले राम्ररी नियन्त्रणमा लिई गोल गरेको थियो।  

त्यस्तै  पहिलो गोल गरेको एक मिनेटमा नै चेल्सीले दोस्रो गोल गरे। फुलहमका डिफेण्डरको गल्तीको गतिलो जवाफ चेल्सीले दिए। कोल पाल्मरले बललाई कट गरि अरमान्डो ब्रोजालाई थ्रुबलपासमा गोल गरेका थिए। त्यसपछि कुना गोल हुन नसक्दा खेल २-० गोलको नतिजामा तुंगियो। 

यस जित पछि चेल्सी ८ अंक सहित ११औं स्थानम उक्लिएको छ भने हार ब्यहोरेको फुलहन ८ अंक सहित १३औं स्थानमा रहेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →