← समाचारमा फर्कनुस्
Football Aug 28, 2026 · Swadesh

चेल्सी लिगकपको तेस्रो चरणमा

चेल्सी लिगकपको तेस्रो चरणमा

डानी वेलब्याकले चेल्सी आएयता गरेको पहिलो गोलको मदतले द ब्लुजले बिहीबार लुटन टाउनलाई २–० ले हराएको छ र लिगकपको तेस्रो चरणमा प्रवेश गरेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी तेसौे डिभिजनको क्लबमाथि सजिलै विजयी रह्यो ।

नयाँ अनुबन्धित खेलाडी ३५ वर्षीय वेलब्याकले गोलको खाता खोलेयता हाकिम ओडोफिनले आत्मघाती गोल गरे र चेल्सीको जितको औपचारिकता पूरा भयो । चेल्सीले अब अर्को प्रिमियर लिग क्लब लिड्स युनाइटेडको सामना गर्नेछ ।  

अर्को खेलमा फुटहलमले पनि तेस्रो चरणमा प्रवेशका लागि विम्बल्डनलाई ३–० ले हरायो । त्यसमा इमिल रो, रोड्रिगो मुनिज र एल्भारो एरबेलोआले एक एक गोल गरे । अब फुलहमको सामना वेस्ट ह्यामविरुद्ध हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →