← समाचारमा फर्कनुस्
सेल्टा भिगाको जितमा एलोन्सो निर्णायक

मार्कोस एलोन्साले ८८ औं मिनेटमा पेनाल्टीबाट गरेको निर्णायक गोलको मदतले स्पेनी ला लिगामा सेल्टा भिगोले सोमबार सेभियालाई १–० ले पराजित गरेको छ ।
यो जितपछि सेल्टा भिगोले अब युरोपमा खेल्ने सपना बुन्न सक्छ । उसको २९ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । तर यो चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिडबाट नौ अंकको दूरी हो ।
अर्कोतर्फ सेभिया भने हारले खराव स्थितिमा रह्यो । उसको २० अंक छ १४ औं स्थानमा रहेको छ यो रेलिगेसन क्षेत्रबाट तीन अंक मात्र अगाडि हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women