← समाचारमा फर्कनुस्
Cricket Oct 30, 2025 · Swadesh

युएईविरुद्ध कप्तना रोहितको शतक

युएईविरुद्ध कप्तना रोहितको शतक

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरुद्ध एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन्।


आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शारजहा क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध भइरहेको खेलमा उनले ३ वर्ष ७ महिनापछि शतक प्रहार गरेका हुन्। उनले १२६ बलमा पाँच चाैका र एक छक्काकाे सहयाेगमा शतक प्रहार गरेका हुन्।


उनको करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका गिए।


त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →