← समाचारमा फर्कनुस्
Cricket Jun 23, 2025 · Swadesh

क्यानडा विश्वकपमा छनोट

क्यानडा विश्वकपमा छनोट

काठमाडौँ । क्यानडा २०२६ मा हुने आइसीसी टी-२० विश्वकपका लागि छनाेट भएको छ। 

क्यानडा अमेरिकी क्षेत्रबाट टी-२० विश्वकपमा छनाेट भएको हो। अमेरिकी छनाेट खेलिरहेको क्यानडाले छनौट खेलमा लगातार पाँच जित हासिल गर्दै शीर्ष स्थानमा रहेर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

अमेरिका र वेस्टइन्डिज भने २०२४ को विश्वकपमा शीर्ष ७ भित्र परेकाले स्वत: विश्वकपमा छनौट भएका छन्। २०२६ को पुरुष क्रिकेटको टी-२० विश्वकप भारत र श्रीलंकामा हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →