← समाचारमा फर्कनुस्
Cricket Jul 01, 2023 · Shishir

क्यानको निर्वाचन असोज पहिलो साता हुने

क्यानको निर्वाचन असोज पहिलो साता हुने

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन अगामी असोज पहिलो साता हुने भएको छ।

शुक्रबारको क्यान बोर्ड बैठकले निर्वाचनको मिति तय गरेको हो। जसअनुसार जिल्ला निर्वाचन साउन मसान्तसम्म, प्रदेश निर्वाचन भदौ १० सम्म तथा केन्द्रीय निर्वाचन असोज ५ र ६ गते गर्ने निर्णय भएको हो।

यस्तै राष्ट्रिय क्रिकेटरको वर्गीकरणका लागि ऋषिराम गौतमको संयोजकत्वमा विनोद दास र दीपेन्द्र चौधरी रहेको समिति बनाइएको छ।

इपिएल तथा अन्य फ्रेन्चाइज लिगका लागि दाउद अन्सारीको संयोजकत्वमा राजु बस्न्यात र हरि रेग्मीको समितिलाई जिम्मेवारि दिइएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →