← समाचारमा फर्कनुस्
Cricket Apr 22, 2025 · Swadesh

क्यानले घोषणा गर्यो 'कोर क्याम्प'

क्यानले घोषणा गर्यो 'कोर क्याम्प'

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ।

पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो। तर, यू-१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादवलाई समेट्दै ४९ सदस्यीय टोलीमा बनाएको छ।

क्यानले छनोट गरेको खेलाडीहरूलाई 'नेपाल ब्लु', 'नेपाल ग्रीन', 'नेपाल रेड' र 'नेपाल एल्लो' गरी चार समूहमा विभाजन गरिएको छ। यी चारवटै टोलीका बीचमा अभ्यास खेलहरू खेलाइने छ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →