← समाचारमा फर्कनुस्
Football Dec 12, 2023 · Nepalsports

बुटवल लुम्बिनी र झापा एफसी भिड्दै, पहिलो जितको खोजीमा झापा

बुटवल लुम्बिनी र झापा एफसी भिड्दै, पहिलो जितको खोजीमा झापा

नेपाल सुपर लिगको दोस्रो संस्करणमा  (एनएसएल) आज बुटवल लुम्बिनी र झापा एफसी बिच खेल हुदैछ। खेल दशरथ रंगशालामा सांझ ५ः०० बजे  हुदैछ।

बुटवल लुम्बिनी यस सिजवको ५ खेल सकिसक्दा सम्म दुई हार एक बराबरी र दुई जित खेलिसकेको छ । पहिलो खेल ललितपुरसंग २-० ले पराजित भएके थियो। दोस्रो खेल भने धनगढीसंग १-० को हात व्यहोरेको थियो। तेस्रो खेलमा भने जित हात पारेको थियो। बुटवलले ईलामलाई २-१ गोलले जित पराजित गरेको थियो। चौथों खेलमी भने चितवन संग १-१ कोबराबरी खेलेको थियो। त्यस्तै पाचौं खेलमा साविक विजेता काठमाण्डौं रेजर्सलाई  २-१ गोले पराजित गरेको थियो। पाचौं खेल पछि बुटवल अंक तालिकामा ७ अंक सहित पाचौं स्थानमा रहेको छ। आजको खेल बुटवले जितेको खण्डमा शिर्ष स्थानमा उक्लिनेछ।


यसरी नै झापाको भने यस एनएसएलमा जितबिहिन छ । झापाले पहिलो खेल ईलामसंग हार व्यहोरेको थियो। त्यपछि लगातार तीन खेल बराबरी खेलेको थियो। पोखरासंग १-१, काठमाण्डौं  र बीरगन्ज युनीईटेडसंग गोल रहित बराबरी खेलेको थियो। झापा अंक तालिकामा ३ अंक सहित ८औं स्थानमा रहेको छ। झापाका कप्तान अन्जान बिष्ट चोटबाट फर्कने आशा लिएका छन् भने लकेन लिम्वु चोटका कारण खेल्ने छैनन्। बीरगन्जसंगको खेलमा योगेश गुरूगंले रातो कार्ड पाएकोले आजको खेल खेल्ने छैनन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →