← समाचारमा फर्कनुस्
Football Jan 14, 2026 · Swadesh

ब्रेमनमाथि डर्टमुन्डको सजिलो जित

ब्रेमनमाथि डर्टमुन्डको सजिलो जित

बोरुसिया डर्टमुन्डले मंगलबार जर्मन बुंडेसलिगामा वेडर ब्रेमनमाथि सजिलो ३–० को जित निकालेको छ । त्यस जितमा निको स्कलोटेरबेक, मार्केल सबिटजेर र सेरहोउ गुरेसीले गोल गरे ।


यो जितपछि अंक तालिकको दोस्रो स्थानमा डर्टमुन्डको पकड अझ बलियो बनेको छ । उसको १७ खेलबाट ३६ अंक भएको छ र यो तेस्रोमा रहेको आरबी लाइपलिगमाथि चार अंकको अग्रता हो ।


तर डर्टमुन्ड शीर्ष स्थानमा रहेको बायर्न म्युनिक भन्दा आठ अंकले पछाडि छ । बायर्नको १६ खेलबाट ४४ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →