← समाचारमा फर्कनुस्
ब्राजिल र अर्जेन्टिनाका फ्यानबीच मैदानमै कुटाकुट

काठमाडौं- विश्वकप फुटबल २०२६ को छनोटअन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच खेल सुरु हुनुअघि समर्थकबीच मैदानमा नै झडप भएको छ।
झडपका कारण खेल आधा घण्टा ढिला सुरु भएको थियो ।
दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै फ्यानहरूबीच कुटाकुट हुँदा रंगशाला केही बेर तनावग्रस्त बनेको थियो।
स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए।
माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा गएका थिए।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |