← समाचारमा फर्कनुस्
Football Sep 13, 2023 · Shishir

पेरुमाथि ब्राजिलको संघर्षपूर्ण जित

पेरुमाथि ब्राजिलको संघर्षपूर्ण जित

काठमाडौँ । विश्वकप छनोट अन्तर्गत ब्राजिलले पेरुमाथि संघर्षपूर्ण जित निकालेको छ।

बुधबार बिहान सम्पन्न भएको खेलमा ब्राजिलले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो। 

ब्राजिलको जितमा खेलको ९०औं मिनेटमा मार्क्विन्होसले गरेको गोल नै निर्णायक बन्यो।

विश्वकप छनोटमा ब्राजिलको यो लागातार दोस्रो जित हो। ब्राजिलको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ। पराजित पेरुको भने समान २ खेलबाट १ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →