← समाचारमा फर्कनुस्
Football Nov 19, 2023 · Nepalsports

यू-१७ विश्वकप फुटबल: ब्राजिलको शानदार जित

यू-१७ विश्वकप फुटबल: ब्राजिलको शानदार जित

 काठमाडौं– इन्डोनेसियामा जारी फिफा यू-१७ विश्वकप फुटबलमा ब्राजिलले शानदार जित दर्ता गराएको छ।

समूह चरणको दोस्रो खेलमा ब्राजिलले न्यू क्यालेडोनिया विरुद्ध ९ गोल गरेको हो। 

ब्राजिलको जितमा काउवा इलियासले ह्याट्रिक गरे।

रायनले २ गोल गर्दा इस्टेभाओ विलियन, हानरी साउसा, भिक्टोर रेइस र जाओ भिक्टर डे सेउवाले एक-एक गोल गरेका थिए।

पहिलो खेलमा इरानसँग ३-२ गोलले पराजित भएको ब्राजिलले दोस्रो खेलमा भने गोलको वर्षा गराएको हो।

जितसँगै ब्राजिल ३ अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →