← समाचारमा फर्कनुस्
बिशाल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यास

नेपाल राष्ट्रिय टोलीका किपर बिशाल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ ।शुक्रबार नेपाल सुपर लिग एनएसएलमा चितवन एफसीका लागि अन्तिम खेल खेल्दै बिशालले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।
राष्ट्रिय फुटबल टिमबाट खासै अवसर नपाएको बिशालले क्लब स्तरमा आफुलाई धेरै अब्बल सावित गर्दै आएका छन् ।
घरेलु फुटबलना निकै नै परिचित नाम हो बिशाल श्रेष्ठ, उनीले ए डिभिजन क्लब मनांग मर्स्यांडी क्लब, मच्छिन्द्र क्लब तथा एनएसएल क्लब बुटवल लुम्बिनी र हाल चितवन क्लबमा खेलिरहेका छन्। उनी २०११ मा राष्ट्रिय टोलीमा परे पनि २०२१ मा सेप्टेम्बर ५ भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा मात्रै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
मनाङ मस्र्याङ्दी क्लबबाट एक पटक तथा मछिन्द्र क्लबबाट दुई पटक गरी तीन पटक ए डिभिजन लिग च्याम्पियन बनीसकेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |