← समाचारमा फर्कनुस्
Football Dec 08, 2023 · Nepalsports

वीरगञ्ज र झापा भिड्दै

वीरगञ्ज र झापा भिड्दै

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) मा आज वीरगञ्ज युनाइटेड र झापा एफसी भिड्दैछन्।

यी दुई टोलीबिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा आज साँझ ५ बजे सुरु हुनेछ।

अन्तिम दुई स्थानमा रहेका झापा र वीरगञ्ज तीन खेल खेलिसक्दा दुवै टोली जितविहीन रहेका छन्।

यस्तै जारि लिगमा पोखरा थन्डर्स ४ खेलमा ८ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →