← समाचारमा फर्कनुस्
Football Nov 26, 2023 · Nepalsports

एनएसएलमा आज विरगंज युनाइटेड र धनगढी एफसी भिड्दै

एनएसएलमा आज विरगंज युनाइटेड  र धनगढी एफसी भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुदैछ ।

आज बेलुका हुने खेलमा विरगंज युनाइटेड एफएसी र धनगढी एफसी भिड्नेछन्  ।   

दशरथ रंगशालामा यी दुईबिचको खेल साझ ६ बजेबाट सुरु हुनेछ ।

यस्तै सनिवार सम्पन्न खेलमा ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनीलाई २-० गोल अन्तरले पराजित गर्दा पोखरा थण्डर्सले एफसी चितवनलाई १-० गोल अन्तरले पराजित गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →