TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 03, 2025 · Swadesh

विराटनगर र लुम्बिनी भिड्दै

विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने एक मात्र खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउँसो ४ बजेदेखि खेल हुँदैछ।


जारी एनपिएलमा विराटनगरले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक रहेको छ। आजको खेल जितेमा विराटनगरले प्लेअफमा आफ्नो स्थान सुनिश्चित गर्नेछ।


त्यस्तै लुम्बिनीका लागि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल जित्नैपर्ने दबाब छ। लुम्बिनीले हालसम्म ५ खेलमा २ जित हासिल गरेको छ भने २ ३ खेलमा हार बेहोरेको छ।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →