← समाचारमा फर्कनुस्
Cricket Nov 30, 2024 · Swadesh

जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

काठमाडौं । विराटनगर किङ्सले जनकपुर बोल्टस्लाई १२८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।

विराटनगरका लागि माटिन गुपटेल सर्वाधिक ५५ रन बनाए। उनले ४३ बलमा ७ चौका र १ छकका प्रहार गरे। लोकेश बम ५ रन बनाउँदै आउट भएका थिए। 

त्यस्तै अकिब इलयास १५ र निकोलस किर्तोन ९, बसिर अहमद ७, सन्दीप ७ प्रतिश जिसि २ रन बनाएर आउट भए। 

जनकपुरको लागि ललति राजवशिले ३ विकेट लिए भने, किशेर महत र हर्ष थाकरले समान २/२ विकेट लिए। मोहमद मोहिसनले १ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →