← समाचारमा फर्कनुस्
Football Oct 29, 2023 · Nepalsports

डरमस्टाडविरुद्ध बायर्नको ८ गोल

डरमस्टाडविरुद्ध बायर्नको ८ गोल

जर्मन बुन्डेसलिगा अन्तर्गत  बायर्न म्युनिखले डरमस्टाडलाई ८-० गोल अन्तरले पराजित गरेको छ ।

बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरे भने लिरोय साने र जमल मुसीआलाले २-२ गोल गरे । 

थोमस मुलरले एक गोल गरे ।

जितपछि बायर्न म्युनिख ९ खेलमा २३ अंक जोड्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →