← समाचारमा फर्कनुस्
बायर्न रोकियो बराबरीमा

बायर्न म्युनिकले लगातार दोस्रो खेलमा अंक गुमाएको छ र यसक्रममा शनिबार भएको खेलमा ह्याम्बर्गले उसलाई २–२ को बराबरीमा रोकेको हो । यो नतिजाले बायर्नको ५१ अंक भएको छ ।
उसको तुलनामा एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डको ४२ अंक छ । बायर्नका लागि ह्यारी केन र लुइस डियाजले गोल गरे पनि त्यो जितका लागि पर्याप्त रहेन् ।
ह्याम्बर्गका तर्फबाट फाबियो भिएरा र लुका भुसिकोभिचले एक एक गोल गरे । चौथो स्थानमा रहेको आरबी लाइपजिग भने मेन्जको हातबाट २–१ ले पराजित भएको छ । तर तेस्रोमा रहेको होफनहामले भने बायर लेभरकुजनलाई ३–१ ले पराजित गरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women