← समाचारमा फर्कनुस्
Football Nov 09, 2023 · Nepalsports

बायर्न म्युनिख अन्तिम १६ मा

बायर्न म्युनिख अन्तिम १६ मा

युईएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले  गालाटासारेलाई पराजित गरेको छ ।

बायर्न म्युनिखले गालाटासारेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्युनिखको जितमा ह्यारी केनले दुवै गोल गरे

समुह ए मा रहेको बायर्न म्युनिख खेलमा १२ अंक रहेको बायर्न समुहमा शिर्ष स्थानमा अन्तिम १६ मा प्रवेश गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →