← समाचारमा फर्कनुस्
Football Nov 25, 2023 · Nepalsports

बायर्न विजयी

बायर्न विजयी

काठमाडौँ । बुण्डेसलिगामा बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ ।

 बायर्न म्युनिखले क्लोनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्युनिखको जितमा खेलको २०औं मिनेटमा ह्यारी केनले गरेको गोल निर्णायक बन्यो।

जितपछि  म्युनिख लिगको शिर्ष स्थानमा उक्लिएको छ । 

बायर्नको १२ खेलमा ३२ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →