TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 25, 2026 · Swadesh

असबर्गसँग बायर्नको दुर्लभ हार

असबर्गसँग बायर्नको दुर्लभ हार

जर्मन बुंडेसलिगामा बायर्न म्युनिक शनिबार असबर्गको हातबाट २–१ ले पराजित भएको छ । मार्चयता बायर्नको यो बायर्नको पहिलो हार हो र यससँगै २७ खेलको अपराजित यात्रामा पूर्ण विरामा लागेको छ । 


एलिनाज एरेनामा बायर्नले हिरोकीको गोलले अग्रता लिको थियो । तर असबर्गले दोस्रो हाफमा दुई गोल गरेको थियो । त्यसमा आर्थर चाभेस र हान नोहले एक एक गोल गरे । 


दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले भने अर्को खेलमा युनियन बर्लिनलाई ३–० ले हरायो र बायर्नसँगको दूरी आठ अंकमा छोट्याउन सफल रह्यो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →