TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 19, 2026 · Swadesh

बार्सिलोनाको जित यात्रामा सोसिडाडको अवरोध

बार्सिलोनाको जित यात्रामा सोसिडाडको अवरोध

स्पेनी ला लिगामा बार्सिलोनाको जित यात्रामा पूर्ण विराम लगाएर रियल सोसिडाडले आइतबार २–१ को शानदार जित निकालेको छ । यो नतिजाले लिग उपाधि होड अझ रोमाञ्चक हुने भएको छ ।


बार्सिलोना १२ खेलयता पराजित भएको यो पहिलो पटक हो र यसले शीर्षमा बार्सिलोनाको अग्रता एक अंकमै मात्र कायक रह्यो । बार्सिलोनाको ४९ छ भने रियल म्याड्रिड ४८ अंकमा दोस्रो स्थानमा छ ।


आफ्नो घरेलु मैदानमा सोसिडाडका लागि मिकेल आयारजाबाल र गोन्जालो गुडेसले गोल गरे । बार्सिलोनाका लागि मार्कस रसफोर्डले एक गोल फर्काए । सोसिडाड २४ अंकमा आठौं स्थानमा उक्लेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →