← समाचारमा फर्कनुस्
शानदार जितपछि बार्सिलोनाको शतप्रतिशत सुरुआत

बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई बुधबार छ खेल पुर्याएको छ र यसका लािग उसले क्याम्प नुमा भएको खेलमा रेसिङ सान्टेन्डरलाई ७–२ ले पराजित गरेको छ । यो जितपछि बार्सिलोनाको छ खेलबाट १८ अंक भएको छ ।
रियल भने १५ अंकमा दोस्रोमा छ । यस्तै एटलेटिको १३ अंकमा तेस्रो स्थानमा चढ्न सफल भएको छ । एटलेटिकोले अर्को खेलमा ओसासुनालाई ४–० ले हरायो । त्यसमा जोनाथन डेविड, ली काङ–इन, रोबिन लि नोरमन्ड र एलेक्स बाएनाले गोल गरे ।
बार्सिलोनाको जितमा भने आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट लयमा राफिन्हाले तीन गोल गर्दै आकर्षक ह्याट्रिक गरे । यस्तै जाओ क्यान्सेलो, ग्याब्रिएल जेसस र लामिन यामलले एक एक गोल थपे । राफिन्हाको यो सिजन सात खेलमा गरेको गोल संख्या ११ पुगेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |